कोशी र मधेशमा भएका घटनाको छानबिनका लागि कांग्रेसले माग्यो न्यायिक समिति
onlinekhabar.com · Mon Aug 03 12:46:25 GMT 2026

१८ साउन, काठमाडौं । नेपाली कांग्रेसले कोशी र मधेश प्रदेशमा भएका पछिल्ला घटनाको छानबिनका लागि सरकारसँग न्यायिक समिति गठनको माग गरेको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बसेको संसदीय दलको बैठकले घटनाको छानबिनका लागि न्यायिक समिति गठन हुनु पर्ने माग गरेको हो ।
Read full story at source (onlinekhabar.com)