भेरी अस्पतलामा २ वर्षदेखि बन्द सिटी स्क्यान मेसिन सञ्चालन
onlinekhabar.com · Mon Aug 03 12:36:42 GMT 2026

१८ साउन, नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेशिन आजदेखि सञ्चालनमा आएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले मेसिन सञ्चालनमा आएपछि सम्पूर्ण सेवाग्राहीले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सिटी स्क्यान सेवा सहज रुपमा अस्पतालबाट प्राप्त गर्न थालेका जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)