वामपन्थी एकताबारे माधव नेपाल- पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ
onlinekhabar.com · Mon Aug 03 13:29:04 GMT 2026

१८ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता र वामपन्थी एकता गर्न हतार गर्न नहुने बताएका छन् ।
सोमबार २४औँ बोत्ले स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले पर्याप्त बहस र छलफल नगरी वामपन्थी एकता गर्न नहुने बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)