बीजेपीको गढमा प्रशान्त किशोर निर्वाचित
himalpress.com · Mon Aug 03 13:21:20 GMT 2026

काठमाडौँ- बिहारको बांकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका नेता प्रशान्त किशोर निर्वाचित भएका छन्।
सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का निरज कुमारलाई १८ हजार ९५३ मतले पराजित गर्दै प्रशान्त किशोर निर्वाचित भएका हुन्।
Read full story at source (himalpress.com)