भक्तपुर अस्पतालको आइसियूमा तोडफोडमा संलग्न एक जना पक्राउ
setopati.com · Mon Aug 03 13:12:45 GMT 2026
भक्तपुर अस्पतालको आइसियूमा तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
साउन १३ गते अस्पतालको इमर्जेन्सी र आइसियू कक्षमा तोडफोडमा संलग्न एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दिपककुमार कार्कीले जानकारी दिए।
Read full story at source (setopati.com)