किन भयो बजारमा खाना पकाउने ग्यासको हाहाकार ?
clickmandu.com · Mon Aug 03 12:51:12 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने ग्यासको चरम अभाव सिर्जना भएको छ ।
पाँच दिनसम्म लाइनमा बस्दा पनि आम उपभोक्ताले ग्यासको सिलिण्डर पाएका छैनन् । ग्यास अभावको समस्या मुख्य गरी एउटा सिलिण्डर राख्ने उपभोक्ताले व्यहोर्न बाध्य भएका छन् ।
Read full story at source (clickmandu.com)