दुर्गा प्रसाईं थुनामा राख्न अदालतले दिएन म्याद
clickmandu.com · Mon Aug 03 13:21:43 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
प्रसाईंविरुद्ध म्याद थप्न अस्वीकार गर्दै जिल्ला अदालत भक्तपुरले उनलाई छाड्न आदेश दिएको छ ।
Read full story at source (clickmandu.com)