अदालतले हिरासत बाहिरै राखी अनुसन्धान गर्न भनेपछि दुर्गा प्रसाईं थुनामुक्त
lokaantar.com

मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पक्राउ परेको भोलिपल्टै थुनामुक्त भएका छन् ।
भक्तपुर जिल्ला अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश गरेपछि प्रसाईं सोमबार साँझ रिहा भएका हुन् ।
Read full story at source (lokaantar.com)