गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको टोली घटनास्थलमा
annapurnapost.com · Mon Aug 03 12:41:14 GMT 2026

सिरहा : सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनमा गोली लागेर ज्यान गुमाएका गणेश यादवको घटना छानबिन गर्न गृह मन्त्रालयको टोली आइपुगेको छ।
घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा उच्चस्तरीय टोली घटनास्थल पुगेको हो। टोलीले घटनाबारे आवश्यक तथ्य, प्रमाण र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढाएको छ।
Read full story at source (annapurnapost.com)