तपाईंको स्थिरता कहिले ? भनेर सोधिएपछि धारेहात लगाउँदै प्रचण्डको जवाफः मरेपछि…
nepalpress.com · Mon Aug 03 13:01:56 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पत्रकारको एउटा प्रश्नमा नराम्ररी भड्किएका छन् ।
एक विचार गोष्ठीमा सहभागी हुन जाने क्रममा पछ्याउँदै पत्रकार (युट्यूवर)ले उनलाई राजनीतिक सहकार्यबारे प्रश्न सोधेका थिए ।
Read full story at source (nepalpress.com)