लुम्बिनीमा राष्ट्रियस्तरको ‘लुम्बिनी एक्स’ ह्याकाथन हुँदै, उत्कृष्ट १० टोली प्रतिस्पर्धामा
nepalpress.com · Mon Aug 03 12:47:13 GMT 2026

रुपन्देही। लुम्बिनीमा पहिलो पटक राष्ट्रियस्तरको ४८ घण्टे ‘लुम्बिनी एक्स’ ह्याकाथन आयोजना हुने भएको छ । यही साउन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने ह्याकाथनबारे आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी सिटी कलेजका सहायक प्राचार्य नारायणप्रसाद भुसालले कलेजका विद्यार्थीहरूको आयोजनामा राष्ट्रिय स्तरको प्रविधिमूलक प्रतियोगिता हुन लागेको बताए ।
Read full story at source (nepalpress.com)