वर्षायाममा पनि नेपाल आउने पर्यटकको ओइरो: जुलाई महिनामै भित्रिए ७१ हजारभन्दा बढी विदेशी!
barnanmedia.com · Mon Aug 03 09:45:56 GMT 2026

पछिल्लो एक महिनामा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। वर्षायाममा पनि पर्यटकको संख्यामा कमि आएको छैन।
नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो। सन् २०२५ को जुलाईमा ७० हजार १९३ विदेशी पर्यटक नेपाल आएका थिए।
Read full story at source (barnanmedia.com)