सिन्धुलीको फिक्कलबाट यात्रुसहित कार सुनकोशीमा खस्यो
barnanmedia.com · Mon Aug 03 10:08:43 GMT 2026

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरबाट यात्रुसहितको कार सुनकोशी नदीमा खसेको छ ।
सोमबार बिहान करिब साढे ११ बजे कार नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)