गणतन्त्र र संघीयताप्रति इमान्दार रहेको निस्कर्षमा बालेनको प्रतिबद्धताले ढुक्क भए मधेसवादी नेता
barnanmedia.com · Mon Aug 03 10:14:27 GMT 2026

काठमाण्डु–मधेस केन्द्रित दलका नेताहरु प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) गणतन्त्र र संघीयताप्रति इमान्दार रहेको निस्कर्षमा पुगेका छन् ।
उनीहरुले आफूलाई बालेन्द्रले चुनावी भाषणका क्रममा जनाएको संघीयताप्रतिको प्रतिबद्धतामा अब शंका नरहेको बताउन थालेका छन् ।
Read full story at source (barnanmedia.com)