कर्मचारीलाई तलब खुवाउन समस्या, मुख्यमन्त्री अझै छैनन् राजीनामाको मुडमा
barnanmedia.com · Mon Aug 03 10:42:14 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट पारित हुन नसक्दा प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री विक्रमसिंह धामीले असार १ गते मध्यरातमा प्रदेश सभामा पेस गरेको ३७ अर्ब ७० करोड बराबरको बजेट पारित हुन नसक्दा यो स्थिति आएको हो।
Read full story at source (barnanmedia.com)