सीके राउतलाई प्रश्न– अहिले के खतरा देखियो र मोर्चाबन्दीको आवश्यकता पर्याे ?
shilapatra.com · Mon Aug 03 13:18:00 GMT 2026

सातवटा साना राजनीतिक दलहरूले ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् । सोमबार भएको छलफलपछि उनीहरू अग्रगामी मोर्चा घोषणाको तयारीमा जुटेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जानकारी दिए ।
उनका अनुसार २३ साउनमा साना सात दलले मोर्चा घोषणा गर्ने र अवधारणापत्र पनि सार्वजनिक गरिनेछ ।
Read full story at source (shilapatra.com)