कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना सुकुमबासी पक्राउ
barnanmedia.com · Mon Jun 29 11:11:02 GMT 2026

काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ छन्।
Read full story at source (barnanmedia.com)