भोटेकोशी बाढी : नेपाल र चीनमा ७९७ को मृत्यु, तिब्बतमा १०४ नेपालीसहित दुवैतिर तीन हजार बढी सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Mon Aug 31 00:53:07 GMT 2026

नेपाल र चीनमा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७९७ पुगेको छ। नेपालतर्फ ७८१ र चीनको तिब्बततर्फ १६ जनाको मृत्यु पुष्टि भएको छ।
बाढी तथा पहिरोका कारण नेपाल र चीनमा गरी तीन हजार ४८ जना अझै सम्पर्कविहीन वा बेपत्ता छन्। नेपालतर्फ दुई हजार ५०२ जना सम्पर्कविहीन छन् भने चीनतर्फ ५४६ जना अझै बेपत्ता छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)