कांग्रेस संसदीय दलको बैठक बस्दै
onlinekhabar.com · Mon Aug 31 00:50:40 GMT 2026

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।
Read full story at source (onlinekhabar.com)