चतुर खेलाडी प्रचण्ड– धम्की र गठबन्धनले सधै सत्ताको बागडोरमा !
nepalghatana.com · Fri May 06 17:30:30 GMT 2022
पटकपटक सरकारको नेतृत्व गरेर पनि सम्झिनालायक काम नगरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिका चतुर खेलाडी मानिनुहुन्छ । पार्टीलाई सँधै सरकारमा राखिरहन जुनै हदसम्मको गठबन्धन र सहमति गर्ने उहाँ स्थानीय निर्वाचनका लागि भने मतदातालाई डर देखाएर चुनाव जित्ने ध्याउन्नमा हुनुहुन्छ ।
१० वर्ष लामो सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आइसकेर प्रधानमन्त्री पद सम्हालिसकेपछि समेत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि जंगल फर्किने धम्की दिनुहुन्थ्यो ।
Read full story at source (nepalghatana.com)