दुर्गा प्रसाईंलाई थुनामा राख्न अदालतद्वारा अस्वीकार
nepalnews.com · Mon Aug 03 14:12:27 GMT 2026

काठमाडौँ। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई थुनामा राख्न भक्तपुर जिल्ला अदालतले अस्वीकार गरेको छ।
प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो।
Read full story at source (nepalnews.com)