बिहारमा प्रशान्त किशोरको शानदार जित, भाजपाका नीरज कुमार फराकिलो मतान्तरले पराजित
ratopati.com · Mon Aug 03 14:14:09 GMT 2026

नयाँ दिल्ली । भारतका तीन राज्य–बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा भएको उपनिर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
जुलाई ३० मा भएको मतदानको नतिजा अनुसार बिहारमा जनस्वराज पार्टी, मध्य प्रदेशमा भारतीय राष्ट्रिय कांग्रेस र गुजरातमा भारतीय जनता पार्टी (भाजपा) ले जित हासिल गरेका छन् ।
Read full story at source (ratopati.com)