स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता तालिका सार्वजनिक
ratopati.com · Mon Aug 03 14:00:44 GMT 2026

काठमाडौँ। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको व्यावसायिक तथा आर्थिक कार्ययोजना प्रस्तुत गर्ने र अन्तर्वार्ता लिने तालिका सार्वजनिक भएको छ।
गत असार ३१ गते प्रकाशित सूचना अनुसार साउन ८ गते स्वीकृत भएका उम्मेदवारहरूको अनुभव, व्यावसायिक एवं आर्थिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा बोर्डले १० जना उम्मेदवारलाई सर्टलिस्टमा समावेश गरेको हो।
Read full story at source (ratopati.com)