डार्फरको नागरिक अदालतमै सुडानी सेनाको ड्रोन आक्रमण, ३५ जनाको ज्यान गयो
arthadabali.com · Mon Aug 03 14:35:19 GMT 2026

सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाको ड्रोन आक्रमणले कम्तीमा ३५ जनाको मृत्यू भएको मानवअधिकार समूहले बताएको छ ।
सुडानमा अत्याचारहरूको दस्तावेजीकरण गर्ने स्वतन्त्र समूह ‘इमर्जेन्सी लयर्स’ ले आइतबार दिउँसो भनेको छ, “ड्रोनहरूले उत्तरी डार्फर राज्यको अल–जाविया गारा गाउँमा रहेको नागरिक अदालतको मुख्यालयलाई निसाना बनाए, जुन ‘यस क्षेत्रमा न्यायिक र सामाजिक भूमिका खेल्ने नागरिक सुविधा’ हो।
Read full story at source (arthadabali.com)