पर्याप्त अध्ययनबिना नै घोषणा गरेपछि गिजोलियो नौबस्ता औद्योगिक क्षेत्र
ratopati.com · Mon Aug 03 14:45:00 GMT 2026

बुटवल । बाँकेको बैजनाथ गाउँपालिका–३, नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने उद्देश्यले प्रक्रिया सुरु भएको एक दशक बितिसक्दा पनि औद्योगिक क्षेत्र स्थापना हुन सकेको छैन ।
संघीय सरकारले २०७२ सालमा नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेपछि जग्गा व्यवस्थापन, तारबार, सडकको ट्र्याक खोल्ने लगायतका केही काम भए पनि अपेक्षाअनुसार निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
Read full story at source (ratopati.com)