नयाँ पशु कल्याण विधेयक : पशुमाथि अत्याचार गर्नेलाई कडा सजाय, 'करुणा मृत्यु'को अवधारणा
ratopati.com · Mon Aug 03 15:15:00 GMT 2026

काठमाडौंँ । कृषि, वन तथा वातावरण मन्त्रालयले देशको पशुपालन क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र मर्यादित बनाउने उद्देश्यका साथ ‘पशु सेवा तथा पशु कल्याण विधेयक, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ ।
यो विधेयक कानुनका रूपमा लागू भएपछि करिब तीन दशक पुरानो ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ पूर्ण रूपमा खारेज हुनेछ । नयाँ विधेयकले पशु कल्याण, पशुजन्य उत्पादनको गुणस्तर नियमन, जैविक सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार, पशु रोग नियन्त्रण र बजार नियमनलाई एकै ठाउँमा समेटेको छ ।
Read full story at source (ratopati.com)