बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन
ratopati.com · Mon Aug 03 15:01:18 GMT 2026

काठमाडौँ। अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सोमबार सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।
Read full story at source (ratopati.com)