स्तनपान प्रवर्द्धनका लागि सोच र व्यवहार फेरिनुपर्छ
ratopati.com · Mon Aug 03 15:37:50 GMT 2026

आमाको दूधको कुनै विकल्प छैन, यो हरेक शिशुको नैसर्गिक अधिकार हो । जीवनको सुरुवाती चरणमा पाइने आमाको दूधले पोषण मात्र दिँदैन, रोगप्रतिरोधात्मक क्षमता बढाउन, संक्रमणबाट जोगाउन र शारीरिक तथा मानसिक विकासको आधार तयार पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
नेपालमा स्वास्थ्य सेवाको पहुँच र संस्थागत प्रसूति सेवामा उल्लेखनीय सुधार भए पनि स्तनपानसम्बन्धी व्यवहारमा सोहीअनुसार सुधार हुन नसक्नु चिन्ताको विषय हो । विशेष गरी संस्थागत प्रसूति दर बढे पनि शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने अभ्यासमा अपेक्षित प्रगति हुन सकेको छैन, जसले यस विषयमा गम्भीर समीक्षाको माग गर्दछ ।
Read full story at source (ratopati.com)