तपाईंले भनेको स्थिरता कहिले भन्ने प्रश्नले चिढिएका प्रचण्डको जवाफ: मरेपछि
nagariknews.nagariknetwork.com · Mon Aug 03 14:08:52 GMT 2026

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ। उक्त भिडियोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दिएको प्रतिक्रिया अहिले चर्चामा छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा जाँदै गर्दा बिचमा केही सञ्चारकर्मीले गरेको प्रश्नसँग चिढिएका दाहालले ‘आफू मरेपछि स्थिरता हुने’ भन्ने आशयले दिएको जवाफ चर्चामा आएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)