गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
nagariknews.nagariknetwork.com · Mon Aug 03 15:03:10 GMT 2026

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन्।
गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनःविचारका लागि यही साउन ८ गते प्रदेशसभामा फिर्ता पठाएकामा प्रदेशसभाबाट गत शुक्रबार पुनःपारित भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)