डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले गरे कलंकी चोकको नयाँ आउटलेटको उद्घाटन
nepalsamaya.com · Mon Aug 03 15:15:17 GMT 2026

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौंको कलंकी चोकमा नै नयाँ आउटलेट सोमबारदेखि सञ्चालनमा ल्याएको छ।
उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले गरेका हुन्। ठूलो जनघनत्व रहेको कलंकी चोकमा संचालनमा ल्याइएको नयाँ आउटलेट उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिएको महाप्रबन्धक डा. पाण्डेले बताए।
Read full story at source (nepalsamaya.com)