गुल्मीमा स्क्रब टाइफसबाट महिलाको मृत्यु
onlinekhabar.com · Mon Aug 03 14:25:24 GMT 2026

१८ साउन, गुल्मी । गुल्मीमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका–४ जैसिथोककी करिब ३५ वर्षीया सीता पोख्रेलको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।
Read full story at source (onlinekhabar.com)