नेपालगन्जमा सद्भाव राख्न भूमिका खेलिरहेका हिन्दु धर्मगुरू र मुस्लिम मौलानाको जोडी
setopati.com · Mon Aug 03 13:35:00 GMT 2026

साउन १५ गतेको कुरा हो।
सुनसरीमा सल्किएको साम्प्रदायिक तनाव मधेसतिर फैलिन थालेपछि प्रधानमन्त्री बालेन शाहले मधेसकेन्द्रित दलका शीर्ष नेताहरूलाई सिंहदरबार डाके।
Read full story at source (setopati.com)