कम्युनिस्ट एकता आवश्यकताको उपज हो, बहानाबाजी गरेर पछि हट्न हुँदैन- प्रचण्ड
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान आवश्यकताले माग गरे कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्यबाट पछि हट्न नहुने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलनमा विवाद, विभाजन र पुनः एकता स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै परिस्थितिको मागअनुसार एकताका लागि अघि बढ्नुपर्ने धारणा राखे ।
Read full story at source (lokaantar.com)