करदाता प्रोत्साहन कार्यक्रममा १५ दिनको तथ्य भन्छः करिब ११ लाखमध्ये १५ जनालाई १-१ लाख रूपैयाँ पक्का
clickmandu.com · Mon Aug 03 14:53:38 GMT 2026

काठमाडौं । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या सोमबारसम्म करिब ११ लाख नजिक पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म यस्तो उपभोक्ता कारोबार संख्या १० लाख ८२ हजार ६२२ पुगेको हो ।
यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी अपलोड गरिएको बिल संख्यासमेत समावेश छ।
Read full story at source (clickmandu.com)