लोकप्रियतामा फसेको नयाँ पुस्ता : अग्रजको त्याग, निष्ठा र इतिहासबाट किन नसिक्ने ?
news24nepal.tv · Mon Aug 03 14:57:00 GMT 2026
काठमाडौँ । नेपाली राजनीतिमा पछिल्लो समय एउटा गम्भीर बहस सुरु भएको छ— के नयाँ पुस्ता इतिहास, मूल्य–मान्यता र लोकतान्त्रिक संस्कारबाट बिमुख हुँदै गएको हो ? इतिहास भुलेर केवल ‘सस्तो लोकप्रियता’ र ‘स्टन्ट’मा सीमित हुन थालेको हो ? नेपालमा सात दशक लामो बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, कानुनी शासन र समावेशी संविधानको आधारस्तम्भ भनेकै अग्रजहरूको त्याग हो । तर, पछिल्ला केही वर्षयता राजनीति र सामाजिक सञ्जालमा बढ्दै गएको उत्तेजना, भ्रामक सूचना, हिंसात्मक अभिव्यक्ति तथा बदलाको भावनाले नयाँ पुस्ताको वैचारिक परिपक्वतामाथि प्रश्न उठाएको छ ।
इतिहास र अग्रजको उपेक्षा
Read full story at source (news24nepal.tv)