रिहा भएलगत्तै दुर्गा प्रसाईंले भने, 'लोकतन्त्र विचारको बजार हो, म झुक्नेवाला छैन
lokaantar.com

भक्तपुर जिल्ला अदालतको आदेशपछि रिहा भएका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले आफूमाथिको पक्राउलाई लोकतन्त्र र विचारको स्वतन्त्रतामाथिको प्रहारका रूपमा चित्रण गरेका छन् ।
रिहा भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले लोकतन्त्र भनेको विचारको बजार भएको र यसमा जोकोहीले पनि आफ्नो धारणा राख्न पाउने बताए ।
Read full story at source (lokaantar.com)