रोकिएन खाना पकाउने एलपी ग्यासको समस्या [३५ तस्बिरमा]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । खाना पकाउने एलपी ग्यासको हाहाकार भएसँगै अहिले जुन डिपोले ग्यास बाँड्न थाल्छ त्यहाँ रित्ता सिलिन्डर लिएर उपभोक्ता घण्टौँ लाइनमा बसिरहेका देखिन्छन् ।
त्यतिमात्र होइन नेपाल आयल निगम आफैँले पनि ग्यास सिलिन्डर दिइरहेको छ । त्यसो त नेशनल ट्रेडिङका शाखा कार्यालयहरूले पनि उक्तिकै मात्रामा ग्यास बाँडिरहेका छन् । डेढ सातादेखि यही गतिमै ग्यासका रित्ता सिलिन्डर साट्ने क्रम चलिरहेको छ ।
Read full story at source (hamrakura.com)