२५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन, दिगो र प्रविधिमैत्री यातायात प्रणालीमा जोड
nepalpress.com · Mon Aug 03 15:26:58 GMT 2026

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति, २०८३’ कार्यान्वयनमा ल्याएको छ।
पूर्वाधार विकास मन्त्रालयले संशोधित नीति सार्वजनिक गर्दै एकीकृत यातायात प्रणालीको विकासमार्फत दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिइएको जनाएको छ।
Read full story at source (nepalpress.com)