हङकङमा रहेका लमजुङवासीद्वारा दुई परिवारलाई करिब ९ लाख रुपैयाँ सहयोग
newsofnepal.com · Mon Aug 03 14:37:45 GMT 2026

लमजुङ।
लमजुङ सेवा समिति हङकङले जिल्लाका दुई फरक परिस्थितिका पीडित परिवारलाई करिब नौ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
Read full story at source (newsofnepal.com)