करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा योग्य कारोबार संख्या ११ लाखनजिक
baahrakhari.com · Mon Aug 03 15:08:50 GMT 2026

काठमाडौं । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या सोमबारसम्म करिब ११ लाखनजिक पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार, सोमबार मध्याह्न १२ बजेसम्म यस्तो उपभोक्ता कारोबार संख्या १० लाख ८२ हजार ६२२ पुगेको छ ।
यसमा क्यूआरबाट गरिएको र नगद कारोबार गरी अपलोड गरिएको बिल संख्यासमेत समावेश छ ।
Read full story at source (baahrakhari.com)