पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
himalpress.com · Mon Aug 03 15:43:58 GMT 2026

काठमाडौँ- सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ।
पूर्वाधार विकास मन्त्रालयले उक्त नीति संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति, २०८३’ जारी गरेको हो।
Read full story at source (himalpress.com)