पद हासिल गर्ने होडबाजीमा लाग्नु गल्ती भयो : प्रचण्ड
himalpress.com · Mon Aug 03 14:46:40 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि कम्युनिस्ट तथा वामपन्थी सहकार्य आवश्यक रहेको बताएका छन्।
२४ औँ बोत्ले स्मृति दिवसका अवसरमा नेकपा, दोलखाले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विगतका मतभेद वा आलोचनालाई छाडेर देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि दृढताका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
Read full story at source (himalpress.com)