करदाता उपहारमा सहभागी कारोबार संख्या ११ लाख नजिक
ekantipur.com · Mon Aug 03 15:43:44 GMT 2026

करदाता उपहारमा सहभागी कारोबार संख्या ११ लाख नजिक
आन्तरिक राजस्व विभागका अनुसार क्यूआर र नगद कारोबार गरेर बिल अपलोड गर्ने उपभोक्ताको संख्या सोमबारसम्म १० लाख ८२ हजार ६२२ पुगेको छ
Read full story at source (ekantipur.com)