बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन
nepalpress.com · Mon Aug 03 15:41:30 GMT 2026

काठमाडौँ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन्।
Read full story at source (nepalpress.com)