प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ
ratopati.com · Mon Jun 29 11:39:47 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै सिंहदरबारमा ‘खुकुरी लिएर छिर्ने’ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका डम्बरबहादुर तामाङको रिहाइको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आन्दोलन सुरु गरेको छ।
सोमबार माइतीघर मण्डलामा तामाङकी श्रीमती गायत्रीलगायत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चासँग आबद्ध कार्यकर्ताले प्रदर्शन गर्दै तामाङलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका हुन्।
Read full story at source (ratopati.com)