भेनेजुएलाका भूकम्प पीडितलाई चीनको करिब १५ मिलियन डलर राहत
onlinekhabar.com · Mon Jun 29 11:32:12 GMT 2026

१५ असार, बेइजिङ । शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब १ करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
दुईवटा शक्तिशाली भूकम्पमा परी १ हजार ४५० भन्दा बढी मानिसको मृत्यु भएपछि चीनले राहत र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
Read full story at source (onlinekhabar.com)