९ मन्त्रालयको उपलब्धी शून्य, ओएण्डएम सक्न गुपचुप म्याद थप
bishowkhabar.com · Mon Jun 29 11:36:16 GMT 2026

काठमाडौं– अघि तय गरिएको समयसीमाभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) सम्पन्न गर्न अधिकांश मन्त्रालय असफल भएपछि सरकारले चुपचाप असार मसान्तसम्म म्याद थप गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार १८ मध्ये ९ मन्त्रालयले मात्रै प्रतिवेदन बुझाएका छन् ।
Read full story at source (bishowkhabar.com)