कसरी चिन्ने सक्कली हिङ?
ratopati.com · Mon Aug 31 01:12:37 GMT 2026

काठमाडौँ । हिङ नेपाली भान्साको स्वाद बढाउने मसला मात्र नभएर एक प्रभावकारी घरेलु औषधी पनि हो।
पेट फुल्ने, अपच, कब्जियत र रुघाखोकी जस्ता विभिन्न स्वास्थ्य समस्याहरूमा हिङको सेवन गर्ने गरिन्छ।
Read full story at source (ratopati.com)