बाढीपछि व्यवस्थापनमा सहयोगको औपचारिक आह्वानअघि नै ५० अर्बको स्रोत सुनिश्चित
setopati.com · Mon Aug 31 01:11:00 GMT 2026

सरकारले औपचारिक रूपमा सहयोग आह्वान गर्नुअघि नै रसुवा बाढीपछिको व्यवस्थापनमा करिब ५० अर्ब रुपैयाँ बराबरको वित्तीय स्रोत उपलब्ध गराउने घोषणा भएको छ।
उद्योगी–व्यवसायी, व्यवसायिक घराना, आमसर्वसाधारण तथा विदेशमा रहेका नेपालीबाट करिब साढे ७ अर्ब रुपैयाँ बराबरको नगद सहयोग जुटेको छ। विभिन्न मुलुक तथा दातृ निकायबाट करिब ३४ अर्ब २५ करोड रुपैयाँ बराबरको सहयोग घोषणा भएको छ।
Read full story at source (setopati.com)